मकवानपुर / भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण सोमबारदेखि सुरु भएको छ । खेलको हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उदघाटन गरेका थिए ।
खेलको उदघाटन गर्दै मेयर महतले खेल क्षेत्र चलयमान गर्न भेट्रान्स कलबले गरेका गतिविधिले ठूलो भूमिका निर्बाह हुने बताए । उपमहानगरपालीकाको तर्फबाट भेट्रान्स कलबले आयोजना गर्ने प्रतियोगितामा सधै सहयोग हुने समेत उनले बताए ।
क्लबका उपाध्यक्ष नवराज बज्राचार्यको सभाध्यक्षतामा भएको उदघाटनमा स्वागत मन्तब्य राख्दै कार्यक्रम संयोजक कबिन साँगामीले प्रतियोगिताको १० गते फाईनल खेल हुने बता्रए ।
खेल क्षेत्रलाई चलयमान बनाउन प्रतियोगिता आयोजना गरेको उनको भनाइ छ । यो वर्ष २० वटा टिमले प्रतियोगितामा सहभागीता जनाएको समेत उनले बताए ।
प्रतियोगिताको पहिलो खेल सोमबार आयोजक हेटौंडा भेन्ट्रान्स र कोल्वी भेन्ट्रान्स बीच भएको थियो । सोमबार भएको पहिलो खेलमा आयोजक टिमले विजयी सुरुवात गरेको छ । हेटौंडाको हुप्रामा भएको खेलमा आयोजक टिमले कोल्वी भेन्ट्रान्सलाई ६–१ गोलको अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
कोल्बीको तर्फबाट परदेशी चौधरीले सान्तवना गोल गरेका थिएभने हेटौडा भेन्ट्रान्सको तर्फबाट कृष्ण मालाकारले ४ गोल बालकुमार गुरुङ र निमा लामाले १–१ गोल गरेका थिए । यो खेलको म्यान अफ द म्याच कृष्ण मालाकार घोषित भएका थिए । खेल २०–२० मिनेट गरी ४० मिनेट खेलाइएको थियो ।
यस्तै, सोमबारकै दोस्रो खेलमा पशुपति भेट्रान्स हेटौंडालाई डिल्लीबजार भेट्रान्स काठमाण्डौले १–० गोलले पराजित गरेको छ । डिल्लीबजारका लागि उज्वल श्रेष्ठले गोल गरेको थिए जुन जितका लागि निर्णायक बन्यो । उक्त खेलको म्यान अफ द म्याच पनि उज्ज्वल श्रेष्ठ नै घोषित भएका छन ।
त्यस्तै, सोमबारकै तेस्रो खेलमा जोरपाटी भेट्रान्सले चितवन भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । जोरपाटीका लागि एकमात्र गोल दिपक लामाले गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच जोरपाटीका दिपक लामा भएका थिए ।
यस्तै चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौंडाले र बीरगञ्ज युथ एकेडेमीलाई १–० गोलले पराजित गरेको छ । फुटसल हेटौंडाका लागि सन्तोष श्रेष्ठले एक मात्रै निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वीरगन्ज युथका रितु शाक्य भएका छन ।
छैटौ संस्करणको प्रतियोगिताको विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

हेटौंडामा भेट्रान्स कप सुरु, पहिलो दिनमै भए चार खेल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














