२०८२ कार्तिक २४, सोमबार
November 10, 2025
२०८२ कार्तिक २४, सोमबार
November 10, 2025 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कक्षा ११ मा अध्ययनरत किशोरीको आत्महत्या प्रयास

प्रकाशित मिति : २०७७ माघ ७ गते
File photo.
- ADVERTISEMENT -

मुग्लिन / चितवन र तनहुँ जोड्ने मुग्लिन पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार गरिएको छ । ईच्छाकामना गाउँपालिका–५, मुग्लिन बजारकी १७ वर्षकी किशोरीले मंगलबार दिउँसो पुरानो प्रयोग विहीन मुग्लिन पुलबाट हाम फालेर आत्महत्याको प्रयास गर्दै गर्दा एक युवकले देखेपछि स्थानीयले उद्धार गरेर उनलाई स्थानीय प्रहरी प्रशासनलाई बुझाएका थिए ।
घरायसी विवादका कारण कक्षा ११ मा अध्ययनरत ती किशोरीले आत्महत्याको प्रयास गरेकी र सम्झाई बुझाई गरी परिवारको जिम्मा लगाईएको पुल जीप युवा क्लबका अध्यक्ष बिजय गुरुङ्गले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -