२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

६ महिनामा ७ अर्ब ५० करोड ९९ लाख राजस्व अशुली

प्रकाशित मिति : २०७७ माघ ७ गते

चितवन / आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको ६ महिनामा रु ७ अर्ब ५० करोड ९९ लाख राजस्व अशुली गरेको छ । राजस्व बिभागले पुस महिना सम्मका लागि दिएको लक्ष्य को ८७ दशमलब ८३ प्रतिशत राजस्व अशुली भएको हो । कार्यालयका सूचना अधिकारी कपिलराज नेपालका अनुसार पुस मसान्त सम्मको लक्ष्य रु ८ अर्ब ५५ करोड ३ लाख ११ हजार रहेको थियो ।
बिभागले कार्यालयलाई यस वर्ष रु १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार लक्ष्य दिएको थियो । पुस महिना सम्ममा सो लक्ष्यको ३९ दशमलब ७० प्रतिशत राजस्व संकलन भएको हो । नेपालका अनुसार चालु आर्थिक वर्षको पुस सम्ममा आयकर तर्फ रु १ अर्ब ७ करोड ३४ लाख २ हजार, बहालकर तर्फ रु २२ लाख ६० हजार, व्याजकर तर्फ रु ६ करोड ८७ लाख १२ हजार राजस्व संकलन भएको छ ।
यस्तै मूल्य अभिवृद्धि कर तर्फ रु १ अर्ब ७१ लाख ७४ हजार, अन्तःशुल्क रु ५ अर्ब ३ करोड ३९ लाख १२ हजार, शिक्षा सेवा शुल्कमा रु १ लाख १५ हजार र स्वास्थ्य सेवा करमा रु ३९ लाख ५४ हजार राजस्व संकलन भएको छ । गत आर्थीक वर्षको पुस मसान्त सम्ममा रु १५ अर्ब ४ करोड ४४ लाख ७७ हजार राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्ष संगै नवलपुर क्षेत्रको राजस्व कावासोती कार्यालयमा संकलन हुन थाले पछि यहाँको राजस्व संकलनमा कमी आएको हो । नवलपुर क्षेत्रमा मदिरा जन्य ठूला उद्योगहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09