काठमाडौँ / भारतले अनुदानका रुपमा दिन लागेको कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । यो जानकारी बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दिएका हुन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार खोप इन्डियन एयरलाइन्सको विमानमार्फत ल्याइँदैछ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले खोप ल्याउन प्रशासनिक, कानुनी, प्राविधिक तथा आर्थिक कुनै पनि अवरोध बाँकी नरहेको बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्नेलगायतको जनशक्तिलाई अर्को सातादेखि खोप दिन सुरु गरिनेछ । नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य लिएको छ । आवश्यक थप खोप खरिदका लागि भारतको सहयोग महत्वपूर्ण रहने अपेक्षा लिएको मन्त्री त्रिपाठीले बताए ।
सो अवसरमा भारतीय राजदूत क्वात्राले कोभिड १९ महामारीको प्रभाव विश्व अर्थतन्त्रदेखि सामाजिक जीवनमा समेत परेको बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भारतबाट कोरोना खोप आज आउने, अग्रपंक्तिकालाई पहिलो चरणमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












