काठमाडौं / राप्रपाका नेता, पूर्वमन्त्री बिक्रम पाण्डेसहित २१ जनाले १३ अर्ब भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सोमबारदेखि विशेष अदालतमा सुनुवाई सुरू भएको छ ।
सिक्टा सिंचाई आरोजनाको नहर भत्किएपछि कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दा विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजालसमा सुनुवाई भइरहेको छ । सोमबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अदालतले प्राथमिकता साथ मुद्दाको फाइल खोलेको हो ।
बिक्रम पाण्डेसहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दा, विशेष अदालतमा सुनुवाइ शुरू
January 26, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
