निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको सिद्धि विनायक साकोसद्वारा नवनियुक्त उपसमितिलाई सहकारी प्रशिक्षण

प्रकाशित मिति : २०७७ माघ १४ गते
- ADVERTISEMENT -

चितवन / सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. ले नवनियुक्त विभिन्न उपसमितिहरुलाई सहकारी प्रशिक्षण दिएको छ । नवनियुक्त विभिन्न उपसमितिहरुलाई काम, कर्तव्य र अधिकारबारे जानकारी दिने उद्देश्यले सहकारी प्रशिक्षण दिइएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
जसअन्तर्गत ऋण उपसमिति, शिक्षा उपसमिति, प्रोवेशन कार्यक्रम कार्यदल उपसमिति, पदपूर्ति उपसमिति, स्वास्थ्य उपसमिति, राहत वितरण उपसमिति, महिला सशक्तिकरण उपसमिति, खरिद उपसमिति, सदस्यता बिस्तार उपसमिति, सामाजिक तथा बालबालिका उपसमिति, एकीकरण समन्वय उपसमिति रहेका छन् ।
तालिममा बोल्दै अध्यक्ष धितालले जिज्ञासा, लगनशिलता, उर्जा प्रयोग गर्न सके जुनसुकै काम गर्न सम्भव हुने बताए । कमाएको पैसाबाट केही रकम बचत गर्ने बानीको अभ्यास गराउनु, बचत रकमबाट आर्थिक जीवनस्तरमा परिवर्तन ल्याउनु नै संस्थाको मुख्य उद्देश्य रहेको उनले भने ।
सहकारीलाई अघि बढाउन सबैको हातेमालो आवश्यक रहेकोले विशेष ध्यान दिन जरुरी रहेको संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतमले बताए । त्यस्तै सहकारी हामी सबैको हो भन्ने भावनासहित अघि बढे संस्थाले गति लिने उपाध्यक्ष मदनप्रसाद सापकोटाको भनाइ थियो ।
नवनियुक्त उपसमितिलाई भोलिको जिम्मेवारीको लागि प्रशिक्षण दिइएको र सबै मिलेर अब्बल साकोस बनाउनु पर्नेमा संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले जोड दिएका थिए । यस्तै संस्थाको आर्थिक गतिविधिबारे व्यवस्थापक विकास पौडेलले प्रकाश पारेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48