२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने

प्रकाशित मिति : २०७७ माघ १४ गते
dlGqkl/ifbsf] lg0f{o ;'gfpFb} ;/sf/sf k|jQmf u'?ª sf7df8f}F, % dªl;/ M g]kfn ;/sf/ dlGqkl/ifb a}7ssf] lg0f{o ;'gfpFb} ;/sf/sf k|jQmf Pj+ ;~rf/ tyf ;""rgf k|ljlwdGqL kfj{t u''?ª . tl:a/ M k|bLk/fh jGt÷/f;;
- ADVERTISEMENT -

काठमाडौं / शताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने भएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार माघ ८ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

- ADVERTISEMENT -