२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनी उबासंघ अधिवेशन : नेकपा प्यानलले २ सय मतान्तरले चुनाव जित्ने दाबी

प्रकाशित मिति : २०७७ माघ १६ गते
Photo : Kalika Dainik

-शिशिर सिंखडा
चितवन । उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि हुन लागेको चुनाव आफूहरुले जित्ने प्रगतिशिल समुहले दावी गरेको छ । चुनावी एजेण्डाबारे जानकारी दिन सो समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा चुनाव जित्ने दावी प्रस्तुत गरिएको हो ।
प्रगतिशिल समुहको तर्फबाट अध्यक्षका उम्मेदवार शेषकुमारी सडौला ओलीले चुनाव जित्नेमा आफुहरु ढुक्क रहेको बताइन्। आफूहरु अहिले २ सय मतले अगाडी रहेको दावी गर्दै ओलीले चुनावको नजिता घोषणा गर्न मात्र बाँकी रहेको स्पष्ट पारिन् । नेकपा भित्रको एक मत वाहिर जाँदैन् ओलीले भनिन्, ‘चुनाव जित्नेमा ढुक्क छौँ ।’
वर्तमान कार्यसमितिमा द्धितिय उपाध्यक्ष समेत रहेकी ओलीले आफूले चुनाव जितेमा महिलाहरुलाई नेतृत्वमा पुर्याउन, व्यवासयिक विकास र सुरक्षाका लागि कार्ययोजना वनाएर काम गर्ने उद्घोष गरिन् । सदस्यका उम्मेदवार रामेश्वर पोखरेलले उद्योग बाणिज्य संघ वजार केन्द्रित रहेकाले यसलाई ग्रामिण क्षेत्रमा समेत विस्तार गरिने बताए ।
नेकपा निकट व्यवसायीको प्रगतिशिल समूहबाट वाणिज्य तर्फको सदस्यहरुमा अर्जुन लम्साल, विनोद नेपाल, लक्ष्मण निरौला, तिलकमणी पाठक, प्रेम विक, अजयकुमार रावल, दुर्गा घिमिरे, प्रेमनारायण जोशी छन् भने उद्योग तर्फ सदस्यको उम्मेदवारहरुमा रामेश्वर पोखरेल, चिरञ्जिवी अर्याल, रामशरण कार्की, लालमणि कुँवर, नविनकुमार श्रेष्ठ र अम्मरराज उप्रेती रहेका छन् । नेकपा पार्टी बिभाजनको विवाद केन्द्रमा भए पनि यहाँ भने नेकपा एकै प्यानल बनाएर चुनावमा जानुले नेकपा प्यानल सजिलै बिजयी हुने संघका साधारण सदस्य एवं मतदाता हरुले समेत बताएका छन । संघको यही १९ गते सोमबार १०औ वार्षिक साधारण सभा तथा ५औ अधिवेशन हुँदै छ । सो संघमा हाल १४ सय ३० मतदाता रहेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20