निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्रीको बिरोधमा आँपटारीमा प्रदर्शन

प्रकाशित मिति : २०७७ माघ १७ गते
- ADVERTISEMENT -

चितवन / प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली चितवन आउने भएपछि प्रचण्ड–नेपाल समुहले जिल्लामा प्रदर्शन गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीमा सो समुहले टायर वालेर बिरोध प्रदर्शन गरेका हुन ।
भरतपुर महानगरको संयोजनामा केन्द्रिय सरकारको बजेटबाट निर्माण हुन लागेका दुईवटा ठूला आयोजनाको शिलन्यास र नेकपा चितवनले आयोजना गरेको बिरोध सभामा सहभागी हुन प्रधानमन्त्री ओली आज चितवन आउन लाग्नु भएको हो ।
प्रधानमन्त्री ओली सहित बिभिन्न मन्त्रीहरु चितवन आउन लागेपछि नेकपा प्रचण्ड–नेपाल समुहले बिरोध जनाएको हो । प्रधानमन्त्री आउने कार्यक्रममा बिरोध स्वरुप टायर वालिए पछि प्रहरीले त्यसलाई हस्तक्षेप गरेको थियो ।
सरकारले असंबैधानिक निर्णय गरेर संसद विघठन गरेको बिरोधमा सो समुह सडमा रहेको छ । संसद पुनस्थापनामा माग गर्दै सडकमा रहेको सो समहुले आजै नारायणगढ क्षेत्रमा प्रधानमन्त्रीले संम्वोधन गर्ने र शिलन्यास गर्ने कार्यक्रममा सहभागी नहुन भन्दै लेखिएको पर्चा भेटीएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48