चितवन / उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा नेपाली काँग्रेसका दिपेन श्रेष्ठ बिजयी भएका छन् । प्रतिद्धन्दी नेकपाकी शेषकुमारी सडौला ओलीलाई पराकिलो मतान्तरले पछि पार्दैैै श्रेष्ठ विजयी भएका हुन ।
श्रेष्ठले ७९९ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी ओलीले ४७६ मत ल्याएकी छन् । त्यस्तै वाणिज्य तथा उद्योगतर्फको सदस्यमा समेत लोकतान्त्रिक प्यानलका धेरै उम्मेदवार विजयी भएका छन् । वाणिज्यतर्फ बिक्रम खड्का , कुमार खनाल , बिनोद अर्याल , केदारनाथ बर्तौला,क्षेत्र बहादुर रावल , प्रशान्त अधिकारी ,अनिल श्रेष्ठ ,अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी भएका छन् ।
उद्योगतर्फ जगत बहादुर पाण्डे , शंकर कंडेल ,किरण बुर्लाकोटी , कृष्ण बहादुर श्रेष्ठ , अनुप अधिकारी र बिक्रम चौधरी विजयी भएका छन् ।
- ADVERTISEMENT -
उवासंघ खैरहनीको अध्यक्षमा काँग्रेस निकट व्यवसायी श्रेष्ठ बिजयी
February 2, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -