निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

११ किलो लागूऔषध गाँजा र अटोसहित एकजना पक्राउ

प्रकाशित मिति : २०७७ माघ २० गते
photo : halkarosamachar
- ADVERTISEMENT -

हेटौंडा / जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ११ किलो लागूऔषध गाँजा सहित अटो र त्यसका चालकलाई पक्राउ गरेको छ।
प्रहरीले मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट ११ किलो लागूऔषध गाँजा र अटो बरामद गरेको हो ।
पर्साको सखुवा पर्सौनी गाउँपालिक-२ का चन्द्रबहादुर दमाई र उनले चलाएको ना २ ह ४१०९ नम्बरको अटो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दमाईको साथबाट ६७ हजार नेपाली र २ हजार ५ सय रुपैया भारतिय रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58