काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ०७२ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३८ छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ८१५ रहेको छ ।
- ADVERTISEMENT -

नेपालमा २४ घण्टामा ११९ कोरोना संक्रमित, ३ जनाको मृत्यु
February 7, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
