June 24, 2024

सोनाम ल्होछारमा सार्वजनिक विदा दिने सरकारको निर्णय

February 9, 2021

काठमाडौं / सरकारले तामाङ्ग समुदायको पर्व सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा माघ ३० जते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -