काठमाडौं / अभिनेत्री करिष्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित भएकी छन् । आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा अभिनेत्री मानन्धरलाई यो उपाधिबाट सम्मानित गरिएको हो ।
आरके इन्टरटेनमेन्टले सो कार्यक्रममा मानन्धरलाई महानायिका लेखिएको स्यास र क्राउन समेत लगाइदिएको थियाे । नायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार मन्त्री पार्वत गुरुङले क्राउन तथा माला पहिराएर उनलाई महानायिका घोषित गरेका हुन् ।
समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा. भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।
करिश्मालाई ‘महानायिका’को उपाधिले सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
