निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आँबुखैरेनीमा एकाबिहानै दुर्घटना, एक जनाको मृत्यु

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते
File photo.
- ADVERTISEMENT -

तनहुँ / तनहुँको आँबुखैरेनी बजार चोकमा एकाबिहानै भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यनेपाल नगरपालिका ६ लमजुङका १७ वर्षीया अन्वेषा पौडेल रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख विकाश थापाले जानकारी दिए ।
पौडेल पोखरामा कक्षा १२ मा अध्ययनरत रहेको र चितवनस्थित आफन्तको घरबाट पोखरा फर्कने क्रममा दुर्घटनामा परेको प्रमुख थापाले बताए । मृतकको शव पोष्र्टमार्टमको लागि दमौली पठाइएको उनले भने । प्रहरीका अनुसार अर्का घाईते हुनेमा युवराज घिमिरे हुन् भने उनको अवस्था सामान्य छ ।
मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठक्कर खाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58