२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

एक साता नपुग्दै फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेबाटडिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । आज पुन एकसाता नपुग्दै निगमले मुल्य बढाएको हो ।

- ADVERTISEMENT -