काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकुहरु खटिएका छन् । सरकारले सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको कटौती गरेसँगै अध्यक्ष प्रचण्डको सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका हुन् ।
हाल अध्यक्ष प्रचण्डको सुरक्षाको लागि पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक)को नेतृत्वमा १० जनाको टोली खटाइएको छ । पाण्डे शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डको सुरक्षा टोलीमा थिए। उनले सेना समायोजनको क्रममा स्वेच्छिक अवकास रोजेका थिए । राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार पार्टी बिभाजनलगत्तै ती पूर्वलडाकुहरु अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका थिए । उनीहरु सबै हाल युवा संघमा आबद्ध छन् ।
गृह मन्त्रालयले यसअघि सुरक्षा थ्रेट रहेको भन्दै अध्यक्ष प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्र प्रहरीको निरीक्षकसहित ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए । तर, हालै सरकारले कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख छ। त्यसपछि सुरक्षा चुनौती बढेको भन्दै पार्टीले विशेष तालिमप्राप्त पूर्वलडाकुहरुलाई अध्यक्ष प्रचण्डको सुरक्षामा खटाएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रचण्डको सुरक्षामा खटिए पूर्वलडाकु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58











