धुलिखेल / जिल्ला अदालत, काभ्रेले विभिन्न समयमा कैद सजाय तथा जरिवाना फैसला गरेको २ फरार प्रतिवादी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएपी कुमार विक्रम थापाका अनुसार उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा वन पैदावर हानी नोक्सानी मुद्दाका मण्डनदेउपुर नगरपालिका वडा नं. १ वस्ने कान्छा बि.क.को छोरा वर्ष ३५ को बिल बहादुर बिक रहेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले मिति २०७२।०५।२७ गते २४ हजार २ सय रुपैयाँ जरिवाना र १ महिना १८ दिन कैद सजायँको फैसला सुनाएको थियो । सोही दिनदेखि उनी फरार रहेका थिए ।
त्यसैगरि सवारी दुर्घटनाबाट अंगभंग मुद्दाका मण्डनदुउपुर नगरपालिका वडा नं. २ बस्ने रामचन्द्र तामाङको छोरा वर्ष २८ को रबिन घिसिङ रहेका छन् । उनलाई पनि मिति २०७३।०८।२१ का दिन जिल्ल अदालत काभ्रेले १० हजार रुपैयाँ जरिवाना सजयाँ फैसला गरेको थियो । घिसिङ पनि त्यहींदिनदेखि फरार रहेका थिए ।
डिएपी थापाका अनुसार अस्थायी प्रहरी पोष्ट अट्टेडाँडाबाट खटिएको प्रहरी टोलीले आ–आफ्नै वडाबाट पक्राउ गरेको थियो । उनीहरुलाई बुधबार नै कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत धुलिखेलमा पेश गरीए थापाले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

फरार २ प्रतिवादीहरु पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80














