२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा लागू औषधसहित दुई जना पक्राउ

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते
फोटो : जिल्ला प्रहरी कार्यालय चितवन ।

चितवन / प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १७ गाजीपुर बस्ने बर्ष २७ का धिरज लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उनको साथबाट लागू औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ २ ग्राम ८७० मिलिग्राम बरामद गरिएको हो ।
यस्तैगरी प्रहरीले भरतपुर महानगरपालिका वडा नं. १७ बस्ने बर्ष ४० को गोबिन्द राउतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई भरतपुर महानगरपालिका वडा नं. १० ज्ञानदर्शनचोकबाट पक्राउ गरिएको हो ।
उनको साथबाट प्रहरीले लागू औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ १ ग्राम ५७ मिलिग्राम बरामद गरेको छ ।
पक्राउ परेको दुबै जनालाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89