मकवानपुर / मकवानपुरको हेटौंडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह शहिद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा हुने भएको हो ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको विशेष सहयोग तथा मकवानपुरको स्थानीय तहहरुको प्रायोजनमा प्रतियोगिता संचालन हुने भएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ६ वटा र मोफसलका ४ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडिले नगद ५० हजार रुपैयाँ, विद्यागत उत्कष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ दि म्याच हने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य आयोजकमा मकवानपुरका १० वटा स्थानीय तहहरु रहेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा मकवानपुरका स्थानीय तहहरुले ७० लाख रुपैयाँमा प्रतियोगिताको प्रायोजन गरेका हुन् ।
कुल ९४ लाख ४० हजार ५ सय रुपैयाँको लागतमा संचालन हुने उक्त प्रतियोगितमा मुख्य प्रायोजकबाट ७० लाख रुपैयाँ, टिकटबाट १४ लाख ५० हजार रुपैयाँ तथा अन्य सहयोगबाट ९ लाख ९० हजार रुपैयाँ संकलन गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता चैत्र ७ गतेसम्म संचालनको हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

शहिद स्मृति गोल्डकप फागुन २७ गतेबाट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.33
152.93

European Euro
1
174.09
174.78

UK Pound Sterling
1
204.22
205.03

Swiss Franc
1
188.77
189.52

Australian Dollar
1
105.69
106.10

Canadian Dollar
1
107.43
107.85

Singapore Dollar
1
117.82
118.28

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.57
40.73

Qatari Riyal
1
41.79
41.95

Thai Baht
1
4.56
4.57

UAE Dirham
1
41.48
41.64

Malaysian Ringgit
1
37.36
37.51

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
15.73
15.79

Danish Kroner
1
23.29
23.38

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
494.98
496.93

Bahrain Dinar
1
404.00
405.60

Omani Rial
1
395.64
397.20












