काठमाडौं / पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ ।
डा भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेका अनुसार मंगलबार बिहान ९ बजेदेखि अस्पताल भर्ना गरिएको हो ।
पण्डेले उनलाई मंगलबार दिनभर अस्पतालमा राखी आवश्यक सबै स्वास्थ्य परीक्षण गरिने बताए । सोमबार भट्टराईले आफ्नो स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएको उनले भने ।
उनी आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएका हुन् । पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनी अहिले चिकित्सकहरुले न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंकामा सल्लाह र सिफारिश गरेपछि दिल्ली गएका हुन् ।
हाल उपचारका क्रममा रहेका डा भट्टराईसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका साथै रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पूर्वप्रधानमन्त्री डा भट्टराई यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91













