चितवन / विभाजित नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्ष का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सबै राजनीतिक दलसँग समझदारी बनाएर अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतको फैसलापपछि चितवनबाट प्रतिक्रिया दिँदै दाहालले भने, ‘अब हामी राजनीतिक दलहरुसँग समझारी बनाएर जान्छौं ।’
प्रचण्डले चितवनमा गरेको सम्बोधनको बुँदागत अंश :
– देशभरीका सबै पार्टींलाई आआफ्नो ढंगले विजय र्यालीका रूपमा मनाउन आग्रह गर्दछु ।
– बौद्धिक समुदाय, न्यायिक क्षेत्रमा काम गर्ने, पत्रकार सबैको विजय हो । न्याधीशहरूको साहसिक फैसला हो, म उहाँहरूलाई पनि बधाई दिन चाहान्छु ।
– जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भने ती सबैलाई बधाई भन्न चाहान्छु । अब हामी राजनीतिक दलहरूसँग समझदारी बनाएर जान्छौं ।
– केपी ओलीको भ्रममा रहेका सबै पार्टीका साथीहरूलाई भ्रममुक्त हुन अपिल गर्न चाहन्छु ।
– केपी ओली जी यदि तपाईंमा अलिकति पनि लाज सरम छ भने राजीनामा दिनुहोस् ।
- ADVERTISEMENT -

‘केपी ओली जी राजीनामा दिनुहोस’ – नेकपा अध्यक्ष प्रचण्ड
February 24, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
