चितवन / पिक्सल प्यालेस म्युजिक प्रा.लि.ले ‘कसम तिमी बाहेक’ म्युजिक भिडियो बजारमा ल्याएको छ । दश वर्ष कोरिया बसाईपछि नवगायक विनोद तामाङको निर्माण तथा स्वर रहेको पहिलो सांगीतिक म्यूजिक भिडियो ‘कसम तिमी बाहेक’ बजारमा आएको हो ।
उक्त म्यूजिक भिडियो युटुवमार्फत सार्वजनिक गरिएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । विनोद तामाङकासाथ मेलिना राईको स्वर रहेको म्यूजिक भिडियोमा जुना सुन्दास र देव आरएनले अभिनय गरेका छन् ।
सो म्युजिक भिडियोको निर्देशन राजेशराज गिरीले गरेका छन् ।
‘कसम तिमी बाहेक’ म्यूजिक भिडियो सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
