२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माझी समुदायले मनाउने ‘लदी’ पर्वको बकैयामा सार्वजनिक बिदा

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते
- ADVERTISEMENT -

मकवानपुुर / मकवानपुरको बकैया गाउँपालिकामा आज सार्वजनिक विदा हुने भएको छ । माझी समुदायले मनाउने लदी पर्वको अवसरमा गाउँपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाको गत ६ फागुनको बैठकको निणर्य अनुसार सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रशासाकीय अधिकृत लक्षमण पुडासैनीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -