२०८३ भाद्र १, सोमबार
August 17, 2026
२०८३ भाद्र १, सोमबार
August 17, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोजाड–पदमपुर सडक निर्माण कार्य सुरु

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते

चितवन / विशालचोक, भोजाड, पदमपुर सडकखण्ड निर्माण कार्य सुरु भएको छ । भरतपुर महानगर र भौतिक पुर्वाधार विकास कार्यालय भरतपुरले झन्डै ८२ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको बताइएको छ ।
भौतिक पुर्वाधार विकास कार्यालयले ४५ लाख रुपैयाँ विनियोजन गरी दुई नगरको सिमानाबाट पिचको सट्टा ढलान गरी सडक बनाउने भएको छ । महानगरले भोजाड सडक खण्डतर्फ ३७ लाख विनियोजन गरी ५ सय मिटर सडकमा ५ मिटर फराकिलो कालोपत्रे गर्ने गरी टेन्डरमा लगाइएको हो ।
भौतिक पूर्वाधार विकास कार्यालय बाग्मती प्रदेश कार्यालय भरतपुर कार्यालयका सिनियर डिभिजनल ईन्जिनियर पुस्कर प्रसाद पोखरेलका अनुसार आगामी असार मसान्तसम्ममा ढलान क्षेत्र सक्ने गरी काम अगाडि बढेको हो ।
विनियोजित ३७ लाखको बजेटमा पनि असार मसान्तभित्रै सक्ने गरी काम सुरु गरिसकेको र निर्माण कार्य धमाधम अगाडि बढिरहेको महानगरका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36