निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दोभान बजारको आगलागीमा ४० करोड ५ लाख बढीको नोक्सान

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते
Photo : google
- ADVERTISEMENT -

ताप्लेजुङ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँबराबरको क्षति भएको छ । ५० घर पूर्ण रूपमा जलेको र तिनका ३३ घरधनी तथा डेरावालसहित ६३ परिवार विस्थापित भएका छन् ।
आगलागीबाट १ करोड ६० लाख ५८ हजार रुपैयाँ नगदै जलेको पाइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले सीआइएनलाई जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेको संयोजकत्वमा गठित समितिले आज क्षतिको विवरण सार्वजनिक गरेको हो ।
आगलागी पीडित ६३ परिवारका लागि गाउँपालिकाले प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आजै राहत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो ।
यसैबीच, आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सहितको टोली दोभान बजार पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48