चितवन / नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । उक्त सडक खण्डको चार किलोमा पहिरो रोकथामको लागि बाँकी काम हुने भएकाले भोलि फागुन २३ देखि २९ गतेसम्म बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
प्रमुख भट्टका अनुसार बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको हो । उक्त समयमा दुईतर्फी आवागमन नै अवरुद्ध हुने भएकाले बैकल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरे ।
सो अवधिमा नारायणगढ तर्फबाट गएका सवारी साधनहरु जलबिरे र मुग्लिङ तर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने उनले बताए ।
भोलिदेखि नारायणगढ–मुग्लिङ सडक साढे ४ घण्टा बन्द
March 6, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
