Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘कहिलेकाही जुन र घामको पनि भेट हुन्छ’ (मन्तव्यको पूर्णपाठ)

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते

काठमाडौं / नेपाल सरकार र नेकपाको बिचमा सम्पन्न सहमति हस्ताक्षर समारोहमा उपस्थित वार्ता टोलीका कमरेडहरु यहाँ उपस्थित सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष, माननीयज्यू, पत्रकार बन्धु, सुरक्षा निकाय उपस्थित मित्र, जनसमुदाय सबैमा हाम्रो पार्टीको तर्फबाट न्यानो लालसलाम व्यक्त गर्दछु। आदरणीय र यहाँ सहभागी मित्रहरुलाई। नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन। यसलाई सफल पार्नको निम्ति यो तीन बुदे सहमति पत्र सफलतापूर्वक तयार पारिएको छ। सफल पार्न र कायम गर्न सफल मित्र र कमरेडलाई बधाई दिन चाहन्छु। सँगसँगै हाम्रा पाटी नेपाल सरकार र जिम्मेवार नेतृत्व गण र विभिन्न क्षेत्रबाट भूमिका पुर्‍याउने साहित्यकार लागायत सबैलाई धन्यवाद छ।
हाम्रा अन्य कम्युनिष्ट पार्टीका मित्रहरु, नजिकबाट सुझाव दिने मित्रहरु सबैलाई यो अवसरमा सम्मान गर्न चाहन्छु। यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्र होइन। यो सहमति पार्टीको कुरा मात्र होइन। केही नेताको कुरा होइन। यो सहमतिको पछाडिभित्र लुकेको महान आकांक्षा छ। नेपाललाई सुन्दर देश बनाउने सपना छ दीर्घ शान्ति, स्थीरता। अहिलेसम्म पूरा नभएको समृद्धिको आकांक्षा रहेको छ। यसलाई पूरा गर्नका लागि जसरी हामीले सम्पूर्ण क्षेत्रबाट पूरा गर्‍यौं, खुशी छौं, धन्यवाद दिन चाहन्छु।
उज्यालो बनाउनका लागि शहिदहरुले आफ्नो रगत दिएका थिए। त्यसकारण आजको दिनमा सही दिल आज निश्चल सपना बोक्दै उत्कृष्ठ आकांक्षा राख्दै आफ्नो जीवन दिएको थियो। यो समयमा सहिद सप्ताह मनाउने गरेका छौं। दिलबहादुर रम्तेल झापाको जंगलमा झुण्डिएका थियो। त्यो सहिद सप्ताह मनाउने गरेका छौं। हामी एउटा गाउँमा बस्दै गर्दा सहिद आमाले टिका लगाइदिनुभयो र भन्नुभयो आजसम्म धेरैका इच्छा पूरा भए, सहिदको चाहना पूरा भएको छैन। जनताको चाहना पूरा भएको छैन। हामी दुख गरेर खाने नेपालीको चाहना पूरा भएको छैन। हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला ती आमाले भनिन्।उहाँको कुरा सुन्दा के भयो होला। दुख नपाउने कम्युनिष्ट नेता छैन। मृत्युको नजिक नपुगेर फर्केका नेता पनि छैनौं। हामी यहि परिवेशमा छौं। आदरणीय सहिद परिवारलाई विश्वास दिलाउ कि जुन सपना देखेर लागेका थियौं, सहिदको सपना मर्न दिँदैनौं। त्यो लिएर यहाँको बीचमा उभिएको छु। वेपत्ता, घाइते, अपांग भएर बसेका योद्धालाई सम्झनुपर्छ प्रतिवद्धता पूरा गर्नुपर्छ। अहिले पनि डेढ सयभन्दा बढी साथीहरु जेलमा हुनुहुन्छ। कमरेड छुटेर आउनु हुन्छ। छुटे आउनुभएकोलाई स्वागत गर्न चाहन्छु। यो वातावरण बनेको छ। यसका लागि नेपाल सरकार नेकपाले जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ।
शोषक, उत्पीडक छन् तर बोल्न सक्दैनो । केही अन्यमा बोलन खोज्छन । तर सक्दैनन । हामी कम्युनिष्ट हस्तक्षेप गरेको अनुभूति हुन्छ त्यहाँ विद्रोह गर्छौ । मान्यता आकांक्षा हुनदा बोल्छौ । अलिकति गिद्धे दृष्टि लाउँदा हामी विदेशी शक्तिसँग लड्छौ । विद्रोह गर्छौ । शान्तिका दुत नै कम्युनिष्ट हो । सबैलाई निम्त्याएर हामी विचार दृष्टिकोण र आकांक्षा भने कमयुनिष्ट सँग छ ।हामी त्ये सहति संघर्ष गरेका छौ।
तीन बुदेमा हामी प्रतिवद्धछौँ। यसमा कुनै कूतर्क, उत्तेजना आवश्यक छै न। हामी पालना गर्छौ । हामीलाई के लागेको छ । भने नेपाली समाज रुपान्तरणको प्रक्रियामा अघि बढेको छ। राज्यको रुपान्तरणमा पुगेको छेन ।हामी कुरा गर्ने गरेको छा । कर्णालीमा गित गाइन्छ। जुन र घामको गीत देउडामा गाइन्छ । कहिलेकाही जुन र घामको पनि भेट हुन्छ। हास्दै ‘।। मेरो कुरा प्रधानमन्त्रीसँग भएको थियो ।यसअघि पनिकुरा भएको थियो । बसैमाथि हमला गरेर होइन। हामी मुलुक बनाउने तर्फ थियौँ । हामी नयाँ परिवेशबाट समाजको रुपमान्तरण हुँदै आएको छ । तर, पूर्ण भएको छैन।
आज पनि नेपालको मजदुर कमजोर किसानको अवस्था बेहाल छ। उत्पिडित समुदया सन्तुष्ट छैनन ।यो परिवोशमा जनताको प्रतिनिधि हुनुको हिसावले जहाहाम्रो असहमि तरह्यो त्यहाँ राख्यौ । पूजीवादी र बहुदलीय व्यवस्थासँग भएका बहसमा सहमत हुन सकेनौँ । आफ्नो तर्फबाट विद्रोह गरेका हौँ अघि बढेका हो ।आज अझै पनि सुरक्षीत अनुभूत गर्ने अवस्था छैन् । सबै नेता पार्टीलाई हावी भएको अनुभूति भएको छैन। हरेक घटना क्रममा ठूलो तरंग नेपालमा छौ। झुपडी महल सबैमा छ। गाउँ सहरमा छ। नेपालको युवा जहाँ जहाँ पनि पुगेको छ । त्यहा पनि नेपालको अनुभूति छ। देश पुगेको पछि त्यहाँ छ । त्यो प्रयोग नेपाली इतिहासमा आवश्यछ। हामीले भनेका छौ ।
जनमत आवश्यक छ। जनतालाई नयाँ फैसाल गर्ने वाताबरण आवश्यकछ। दलाल पूजिपतिललकै हुनुपर्ने हो । त्यो हामीले देखेका छौ । जनताले सोच्न पाउने स्थान नै छैन । नचाहिने स्थिती छ। हामीले काम गर्न पाउनुपर्छ। नेता दल सबैलाई चुन्यौ । नेपालको भविष्यको फैसला गर्न पाउने अधिकार दिन पाउनुपर्छ ।हामी तयार छौ । आग्रह गर्छौ । यूद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले गर्ने छ । जुन दिन कम्युनिष्ट अन्तय हुने भनको उत्पिडन नै अन्तय हुनु पर्छ । नेपाली जनताको यसो भनेर हामी पुनः युद्धामा जाने भनेको होइन। घुम्दै घुम्दै रुम्जाटार भनेझै त्यही बाटोमा जाने होइन । हातेमाले गर्न तयार छौ । कुनै विदेशीले हमला र हेप्न खोजेमा हाम्रो जीवन धर्तिमा गाडिने छ तर झुक्दैनौ । सहभागि मित्रहरुलाई आग्रह गर्छु । यो जुन अवसर प्राप्त भको छ । त्यो नेपाली जनताको हितमा उपयोग गरौ ।सफल पारौँ हामी पालना गर्ने कुरामा तयार छौ ।आश्वस्त पार्दै टुंग्याउछु। -तेमाल अनलाइनबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80