२०८२ असार २५, बुधबार
July 9, 2025
२०८२ असार २५, बुधबार
July 9, 2025 Wednesday

प्रचण्ड–माधव समूहद्वारा संसद् बैठक बहिस्कार

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते

मकवानपुर / प्रचण्ड–माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -