रत्ननगर / चितवनको रत्ननगर–१५ मा अवस्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । बाग्मती प्रदेश सभा सदस्य तथा नेकपा चितवन ईन्चार्ज माननीय कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा लेखा समिति संयोजक गौतम बाबु अर्यालले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष विष्णु भण्डारी कट्टेल र सचिव बासु लामिछानेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा संस्थाको अध्यक्ष आशिक तामाङले संस्थाको भावी नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेका थिए भने उत्कृष्ट कर्मचारीको रुपमा बाबुराम मगर पुरस्कृत भएका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय माननीय कृष्णप्रसाद खनाल र कंञ्चन खनाल, रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, रत्नगरनगर नगरपालिका उप–प्रमुख बिमला दुवाडीलगायतले शुभकामना मन्तव्य व्यक्त दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष मुक्ति लामिछानेले राख्नुभएको थियो भने सचिव बासु लामिछानेले संचालन गर्नुभएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पिठुवा खानेपानी संस्थाको चौथो वार्षिक साधारणसभा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












