June 24, 2024

सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्यो, दुईको मृत्यु

March 9, 2021
Photo : Tukhabar

धादिङ / त्रिशूलीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पौने १ बजे रुपन्देहीण्बाट गोयन्का सिमेन्टको लोड लिई काठमाण्डौतर्फ जाँदै गरेको लु १ ख ७७६२ नं को ट्रक बेनिघाट रोराङ गाउँपालिका–१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरु ट्रक चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलइलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -