काठमाडौं / नेपाल प्रहरीले पहिलो पटक अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी-५ कम वर्ष ४० का नारायणसिंह तामाङ, तामाकोशी-५ घर भई काठमाण्डौं बौद्ध-६ बस्ने वर्ष ४० की जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका-४ का वर्ष २० का प्रकाश चौहान र सिन्धुली सुनकोशी-४ का वर्ष २० का मनोज न्यौपाने रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालका अनुसार उनीहरूलाई काठमाण्डौंको टुसाल-६ बौद्धबाट पक्राउ गरी थियो । उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तरगत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
पहिलो पटक युरेनियमसहित चार जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
