काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता नगर्ने प्रष्ट पारेका छन् । गए राति ट्विट गर्दै उनले जसपा परम्परागत राजनीतिको अग्रगामी विकल्प भएको बताएका हुन् । जसपा कसैको पुच्छर नभएको भन्दै उनले आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “जसपाबारे जान्नैपर्ने कुरा : १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी हैन । बरू, परम्परागत राजनीतिको अग्रगामी विकल्प हो । २. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता गर्दैन । ३. यो कसैको पुच्छर हैन, आफैँ देशको नेतृत्व गर्ने शक्ति हो ।” देशमा सरकार परिवर्तनको आन्तरिक गृहकार्यमा दलहरु जुटेका छन् ।
जसपाका शीर्ष नेताहरुले अरु दलका नेताहरुसँग नयाँ सत्तासमीकरणका विषयमा छलफल गरिरहेका छन् । सोही सन्दर्भमा डा. भट्टराईको यो धारणा सार्वजनिक भएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘जसपा आफैँ देशको नेतृत्व गर्ने शक्ति हो ।’- डा. भट्टराई

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













