चितवन / चितवनमा वृहत साइकल र्याली हुने भएको छ । ग्लोबल रिसाइकलिङ डेको अवसर पारेर चितवनमा वृहत साइकल र्याली हुने मंगलबार पत्रकार सम्मेलन मार्फत रिसाइकलर नेपालका संस्थापक आनन्द मिश्रले जानकारी दिए ।
मिश्रका अनुसार चैत्र ५ गते भरतपुरको चौबीसकोठीबाट सुरु हुने साइकल र्याली धर्मचोक, लंकूहुँदै शिवघाटसम्म पुग्ने बताइएको छ । उनले फोहोरमैला व्यवस्थापनमा काम गर्ने व्यक्तिको सम्मानका लागि हाम्रो साइकल यात्रा नाम दिएर आयोजना गरिएको बताए ।
समाजलाई सधैँ सफा राख्ने सफाइकर्मीहरुको सम्मान स्वरुप सन् २०१० देखि क्रिएसन नेपालले काठमाडौँमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्षदेखि चितवनमा समेत गर्न लागिएको उनको भनाइ थियो । सन् २०१८ देखि आफूहरुले प्लाष्टिकजन्य फोहोरहरुको प्रशोधन गरेर पुनः प्रयोग गर्दै आइरहेको उनले भने ।
संस्थाकी कार्यक्रम प्रबन्धक प्रतीक्षा क्षेष्ठले साइकल र्यालीमा १५० भन्दा बढीको सहभागिता रहने बताइन् । रिसाइकलर नेपालले भरतपुरसहित काठमाडौँ तथा पूर्वी नेपालका सहरहरुमा फालिएको फोहोर संकलन गरेर पुनः प्रशोधनको काम गर्दै आएको उनले बताइन् ।
- ADVERTISEMENT -

चितवनमा चैत्र ५ गते बृहत साइकल र्याली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81












