काठमाडौं / नेपालमा थप १२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा संक्रमण निको हुनेको कूल संख्या दुई लाख ७१ हजार ७३३ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ३ हजा १६ जना पुगेको मन्त्रालयले जनाएको छ।
३१६१ को पीसीआर परीक्षण, थप १२५ मा कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
