काठमाडौं / नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएसँगै नेपालमा संक्रमण निको हुनेको कूल संख्या दुई लाख ७२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ।
कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा थप १५० मा कोरोना संक्रमण पुष्टि
March 22, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
