२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

रेशम चौधरी लगायतको रिहाई माग गर्दै प्रदर्शन

प्रकाशित मिति : २०७७ चैत्र ९ गते
- ADVERTISEMENT -

काठमाडौं / टिकापुर घटनाको दोषी रेशम चौधरी लगायतको रिहाई माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । थारु कल्याणकारीणी सभा थरुहट र थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएको हो ।
टिकापुर घटनामा दोषी ठहरिएकाहरुको तुरुन्तै रिहाईको माग गर्दै थारू संगठनहरु काठमाडौंमा आन्दोलित भएका हुन् ।

- ADVERTISEMENT -