२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने

प्रकाशित मिति : २०७७ चैत्र ९ गते
- ADVERTISEMENT -

काठमाडौं / नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ । नेकपा माओवादी वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको हो ।
स्थायी कमिटीका पम्फा भुसालका अनुसार, बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ ।

- ADVERTISEMENT -