२०८२ असार २५, बुधबार
July 9, 2025
२०८२ असार २५, बुधबार
July 9, 2025 Wednesday

‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन’

प्रकाशित मिति : २०७७ चैत्र १० गते

काठमाडौं / नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले सो कुरा बताएका हुन् ।
नेता नेपालले पार्टी अध्यक्ष केपी ओली बि–माले, सि–माले भएको भन्दै टिप्पणी गर्दै भने , ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’
उनले भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बि–माले हुन् सि–माले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -