चितवन / नारायणगढ मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुंँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन । मृत्यु हुनेमा तनहुंँ जिल्ला स्याम्घा नगरपालिका वडा नम्बर ४ का धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिकाका रामकृष्ण भुजेल रहेका छन । यस्तै घाईते हुनेहरुमा लमजुंग जिल्ल मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का कार चालक पदम सापकोटा, स्याङ्गजा जिल्ला विरुवा गाउंँपालिका वडा नम्बर ३ का प्रसाद थापा र तनहुंँ जिल्ला व्यास नगरपालिका वडा नम्बर६ का जसमान परियार रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपरान्ह ४ बजेर २५ मिनेटमा भरतपुर.महानगरपालिका वडा नम्बर २९ मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत दासढुङगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१नम्बरको आईचर ट्रक र बिपरित दिसाबाट आई रहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
कारमा सवार चालक सहित ५ जना घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ ल्याउदै गर्दा २ जनाको बाटोमा नै मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । यसमध्ये सापकोटा र थापाको अवस्था गम्भिर रहेको छ भने परियारको अवस्था मध्यम रहेको छ । घाईते सबैकोे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको थापाले बताए । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- ADVERTISEMENT -

नारायणगढ मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुँदा दुईको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36













