२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

नेवाः पत्रकार चितवनको चौथो साधरणसभा सम्पन्न

प्रकाशित मिति : २०७७ चैत्र १२ गते

चितवन / नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको चौथो साधारणसभा बुधबार भरतपुरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दबुले सदैव पत्रकारिताको हितको लागि अघि बढेको बताए । यस्तै केन्द्रका महासचिव सुनिल महर्जनले नेपाली पत्रकारिताको दायारा फराकिलो बनाउन समावेशी सहभागिताको अभियान थाल्नुपर्ने धारणा राखे । महासचिव महर्जनले राज्यले भाषा सस्कृतिमा प्रहार गरेको बताउँदै पत्रकारितामार्फत निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नेवारहरुको भाषा सस्कृति, र रहनसहन बारे सबैलाई जानकारी दिन पत्रकारितामार्फत उजागर गर्दै अघि बढ्नुपर्ने बताए । यस्तै क्रियाशील महिला पत्रकार मन्च चितवनका अध्यक्ष प्रमिता ढकालले महिला नेतृत्वलाई कोटाको रुपमा मात्रै नभएर क्षमता र दक्षताको आधरमा मूल्याकंन गर्नूपर्ने बताइन् ।


कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रिय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्दिय सदस्य राजु चौधरी, थारु पत्रकार महासंघका महासचिव सन्त कुमार चौधरी नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा महतो, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, नेपाल आदिवासी महासंघ चितवनका सचिव महेन्द्र दुरा, नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान् शाक्य लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ, चितवनका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, प्रेस चौतारी चितवनका संयोजक सुवास पण्डित, मिडीया नेपालका केन्द्रिय सदस्य राजेन्द्र कार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता नेवा पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45