निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अफ्रिकन रुटस् सेमी फाइनलमा, भोलि आर्मी क्लब विरुद्ध सुनौलो संगम भिड्ने

प्रकाशित मिति : २०७७ चैत्र १४ गते
- ADVERTISEMENT -

चितवन / अफ्रिकन रुटस् सेमी फाइनलमा प्रवेश गरेको छ । अभिषेक चर्च रजहरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्णय ट्राइबेकरबाट गरिएको थियो ।
प्रतियोगिताको पहिलो र दोश्रो हाफमा दुबै पक्षबाट कुनै गोल नभएपछि खेल ट्राइबेकरमा पुगेको थियो । क्याम्पाचौरमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको थियो ।
दर्शकहरुले अभिषेक चर्च रजहरको सपोर्टमा सिटी र हुटिङ जारी राखे पनि अन्ततः अफ्रिकन रुटस्ले बाजी मार्न सफल भयो । अभिषेक चर्चको खेल निकै राम्रो भए पनि बाजी भने आफ्नो पोल्टामा पार्न सफल भएन ।
प्रतियोगिताको म्यान अफ दी म्याच अफ्रिकन रुट्सका गोलकिपर दा–स्याभीयो भए । उनलाई पाँच हजार राशीको पुरस्कार दिइएको थियो ।
भोलि आइतबारको सेमी फाइनल खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब विरुद्ध सुनौलो संगम युवा क्लब हुनेछ । सेमी फाइनल खेल भएकाले दर्शकहरुको उल्लेख्य सहभागीता हुने अनुमान आयोजकले गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58