February 6, 2025
- ADVERTISEMENT -

त्रिदेशीय कप : नेपालको सानदार जित

March 30, 2021

काठमाडौँ / त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलको उपाधी नेपालले जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ को अन्तरले हराउँदै उपाधी जितेको हो । जितको लागि नेपालको सन्जोक राई र बिशाल राईले १–१ गोल गरे भने बंगलादेशको लागि मुहुबुर रहमानले एक गोल फर्काएका थिए ।
खेल दशरथ रंगशालामा भएको थियो ।
त्रिदेशीय खेलमा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागीता रहेको थियो । प्रतियोगिताको विजय टोली नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गर्यो भन्ने उपविजेता टोली बंगलादेशले ३ हजार डलर हात पार्‍यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -