मकवानपुर / मकवानपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । गएराति जिल्लाका इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ चित्लाङ भेडाफाम नजिकै भएको दुर्घटनामा दुई जना र कान्तिलोकपथ अन्तर्गत हेटौंडा ७ न्युरेनिमा भएको दुर्घटना दुई जना गरी चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार चित्लाङबाट ढुंगा बोकेर भेडाफमतर्फ आउँदै गरेको बा ५ ख ५२०५ नम्बरको टिपर आफै अनियन्त्रित भई ब्याक हुँदा टिपर चालक सोही गाउँपालिका बस्ने ३० वर्षीय अरुण वाईवा र टिपरका सहचालक थाहानगरपालिका–५ का अन्दाजी १५ वर्षीय जिवन घलान घाइते भएका हुन् । घाइते दुबैलाई थप उपचारका लागि काठमाडौं पठाइएको मकवनपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए ।
यस्तै चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ग २ च २२८३ नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा जिप चालक हेटौँडा–१४ का कुमार बल र सहचालक बाराको निजगढ बस्ने ३१ वर्षीय रामसिंह थिङ घाइते भएका हुन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58











