एजेन्सी / फ्रान्समा पुनः लकडाउनको घोषणा गरिएको छ । फ्रान्समा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि पुनः लकडाउनको घोषणा गरिएको हो ।
फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले कोरोना भाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरिएको हो ।
राष्ट्रपतिको संबोधनमा उल्लेख गरिए अनुसार शनिबारदेखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहने छ । साथै देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताइएको छ ।
बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेकोसमेत म्याक्रोंले संवोधनका क्रममा उल्लेख गरेका छन् ।
राजधानी पेरिसलगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खालका प्रतिबन्धहरू लगाउँदै आइएको छ ।
फ्रान्समा अहिलेसम्म कोरोनाको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ । पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको प्रभाव देखिएको छैन ।
पछिल्लो केही दिनयता फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

फ्रान्समा पुनः लकडाउन, दैनिक ४० हजार कोरोना संक्रमित थपिदैँ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












