Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रथम कालिका गोल्डकप वैशाख १ गतेदेखि सुरु

प्रकाशित मिति : २०७७ चैत्र १९ गते

चितवन / मदन भण्डारी स्पोर्टस एकेडेमि कालिका नगर कमिटी चितवनले प्रथम कालिका गोल्डकप खुल्ला नकआउट फुटवल प्रतियोगिताको गर्ने भएको छ । खोलेसिमलमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार नयाँ वर्ष २०७८ सालको अवसर पारी वैशाख १ गतेदेखि सुरु हुने एकेडेमिका अध्यक्ष निशान चौधरीले जानकारी दिनुभयो ।
स्थानीय सरकारलाइ खेल प्रति अपनत्वको भाव विकास गर्न पनि आयोजना गरिएको प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहने उहाँले बताउनुभयो । यस अघि चैत्र २१ गतेदेखि आयोजना गर्ने तयारी भएपनि सोही मैदानमा राष्ट्रपति रनिङ सिल्ड भएका कारण वैशाख १ गतेदेखि सुरु भई १२ गते फाइनल खेल हुने चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रति टिम ५ जनासम्म विदेशी खेलाडी समेत सहभागी गराउन पाइने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १ लाख १ हजार १११ र उप विजेता हुनेलाई ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै विभिन्न विधामा सफल हुनेहरुलाई नगद पुरस्कार समेत राखिएको छ । प्रतियोगितामा निशुल्क सहभागी हुन पाइने र टाढा बाट आउनेहरुलाइ यातायात खर्च वापत रु ३ हजार उपलब्ध गराइने पनि चौधरीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80