मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अब सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छ ।
शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अबको नयाँ प्रधानमन्त्री पनि देउवा नै बन्ने दावी गरे ।
‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ’, उनले भने, ‘ यस विषयमा अन्य दलसँग छलफल जारी छ ।’ माओवादीसहित जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो ।
अर्को प्रसंगमा उनले समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको र सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्न नहुनेमा जोड दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री देउवा’ – महामन्त्री डा. कोइराला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58











