चितवन / राप्ती नगरपालिका वडा नम्बर ११ को कार्यालयको छत ढलान गरेर फर्किदा भएको दुर्घटनामा थप एकजना मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ४ का सूर्यबहादुर श्रेष्ठ रहेका छन ।
उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले जानकारी दिए । यो संँगै ट्रयाक्टर दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । यी मध्ये पांँचजनाको सनाखत भईसकेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
आइतबार साँझ उनीहरु कार्यालय ढलान सकेर घर फर्केने क्रममा ट्याक्टर अनियन्त्रित भई सडकबाट दुईसय मिटर तल खसेको थियो । दुर्घटनामा आइतबार पांँच जनाको मृत्यु भएको थियो । ना १ त ६२९२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलमा मदिराका बोतलहरु भेटिएका कारण चालक लगायत अन्य मजदुरले मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

ट्याक्टर दुर्घटना अपडेट : मृतक थप एक, कुल ६ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












