June 14, 2024

हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा शंकास्पद वस्तु फेला

April 16, 2021
File Photo.

मकवानपुर । हेटौँडा स्कुल अफ म्यानेजमेन्ट केलेजमा आज बिहान बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
बिहान कलेजको पुरुष शौचालयमा काठको बक्सामा तारले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, उक्त शंकास्पद वस्तु बम हो या होइन भन्ने बारे बुझ्न सेनाको डिस्पोज टोलीलाई बोलाइएको छ ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । -तु खबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -