चितवन / चितवनमा थप १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार गरिएको परीक्षण अनुसार चितवनका ५४ जना पुरुष र ६७ जना महिलामा कोभिड-१९ पुष्टि भएको हो ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ४९ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमितहरुमध्ये ९२ जना भरतपुर महानगरपालिकाको विभिन्न वडाका रहेका छन् । त्यस्तै रत्ननगरका २० जना, खैरहनीका ६ जना, राप्तीको १, कालिकाको १ र ईच्छाकामना गाँउपालिकाको १ जना रहेका छन् ।
योसँगै चितवनमा सक्रिय सङ्क्रमितको सख्या पाँच सय नाघेको छ । स्वास्थ्य कार्यालय चितवनकाअनुसार चितवनमा सक्रिय काेराेना सङ्क्रमितकाे सङ्ख्या ५७९ पुगेकाे छ ।
- ADVERTISEMENT -

चितवनमा थप १२१ मा कोरोना संक्रमण, कुल संख्या ५७९ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66











